इजरायलले रक्षा खर्च थप गर्दै संशोधित बजेट स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

इजरायलले रक्षा खर्च थप गर्दै संशोधित बजेट स्वीकृत

काठमाडौं,३ माघ । इजरायल सरकारले रक्षा खर्च थप गर्दै संशोधित बजेट स्वीकृत गरेको छ । इजरायलको मन्त्रीपरिषद्ले एक संशोधित बजेट पारित गरेको हो । जसमा युद्धबाट प्रभावित भएकाहरुलाई रक्षा र क्षतिप्ूर्तिसहितको अतिरिक्त खर्चको लगभग १५ बिलियन अमेरिकी डलर थपिएको छ ।

उच्च सैन्य खर्चका कारण सबै मन्त्रालयको बजेट कटौति गरिएको छ । १५५ बिलियन अमेरिकी डलरको कुल अद्यावधिक गरिएको बजेटमा सैन्य रिजर्भ, स्थानीय सुरक्षा लगायतमा बढी जोड दिइएको छ । यसैबीच युद्ध शुरु भएपछि गाजामा प्यालेस्टानीको मृत्यु हुनेको संख्या २४ हजार १ सय नाघेको छ ।

इजरायलको आक्रमणले उत्तरी गाजापट्टीको ७० प्रतिशत भन्दा बढी भाग बस्न अयोग्य रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);