विद्युत् प्राधिकरणले ३ अर्ब २६ करोड ३८ लाख ४८ हजार रुपैयाँ घाटा बेहोर्नुपर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

विद्युत् प्राधिकरणले ३ अर्ब २६ करोड ३८ लाख ४८ हजार रुपैयाँ घाटा बेहोर्नुपर्ने

nepal bidhut pradhikaran

काठमाडौं,१० माघ । ऊर्जामन्त्रीको निर्णयका कारण नेपाल विद्युत् प्राधिकरणले ३ अर्ब २६ करोड ३८ लाख ४८ हजार रुपैयाँ घाटा बेहोर्नुपर्ने भएको छ । नयाँ कार्यविधि आएपछि पनि पुरानै कार्यविधिअनुसार अघि बढ्ने निर्णय उर्जामन्त्री कमल थापाले गरेपश्चात विद्युत प्राधिकरणले घाटा बेहोर्नुपरेको हो ।