आयल निगमको कार्यकारी निर्देशकका लागि १४ जनाको आवेदन | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

आयल निगमको कार्यकारी निर्देशकका लागि १४ जनाको आवेदन

काठमाडौं,१ पुस । नेपाल आयल निगमको कार्यकारी निर्देशक बन्न १४ जनाले आवेदन दिएका छन् ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत पुस ७ गते एक सुचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । आइतबार सम्म १४ जनाले आवदेन दिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);