चीनमा हिमपहिरोमा फसेका दुई सयभन्दा बढीको उद्धार | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

चीनमा हिमपहिरोमा फसेका दुई सयभन्दा बढीको उद्धार

एजेन्सी,२९ पुस । चीनको सिनजियाङमा हिमपहिरोमा फसेका दुई सयभन्दा बढीको चिनियाँ प्रहरीले उद्धार गरेको छ ।

चीनको सिनजियाङको अल्ताय प्रान्तको राजमार्गमा हिमपहिरोले ५४ सवारी साधन र २ सय भन्दा बढी व्यक्ति फुसेका थिए ।

उनीहरु सबैको प्रहरीले उद्धार गरेको छ । २ घण्टाभन्दा बढीको प्रयासपछि बाटोमा अलपत्र परेका सवारीसाधनलाई खुला गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);