काठमाडौं,२५ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६९ पैसा र विक्रिदर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ ९ पैसा र विक्रिदर १४५ रुपैयाँ ७५ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ८१ पैसा र विक्रिदर ८९ रुपैयाँ २१ पैसा रहेको बैंकले जनाएको छ ।