राष्ट्रिय सभाको उम्मेदवार चयन गर्न कांग्रेसको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

राष्ट्रिय सभाको उम्मेदवार चयन गर्न कांग्रेसको बैठक बस्दै

काठमाडौं,२२ पुस । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्न बैठक बोलाएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी शनिबारका लागि तय भएको बैठक सत्तागठबकन्धनमा सिट बाँडफाँटमा सहमति नभएपछि आज बस्न लागेको हो ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते (भोलि) उम्मेदवारी दर्ताको कार्यतालिका छ । सोही कारण कांग्रेसले आज आफ्ना तर्फका उम्मेदवारको टुंगो लगाउन लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);