बालिकालाई जबरजस्ती करणी गर्ने भण्डारी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

बालिकालाई जबरजस्ती करणी गर्ने भण्डारी पक्राउ

सिन्धुपाल्चोक,१६ पुस । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनकोशी गाउँपालिका–६ कोइले बस्ने २७ वर्षीय कृष्ण भण्डारीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

भण्डारीले ती बालिकालाई सोही ठाउँस्थित झाडीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ठुलोपाखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);