भरूवा बन्दुकसहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

भरूवा बन्दुकसहित २ जना पक्राउ

तनहुँ,१६ पुस । भरूवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । भानु नगरपालिका–८ देउरालीटारस्थित जंगलबाट भरूवा बन्दुक, बारूद करिब २ सय ग्राम र बन्दुकमा लाग्ने केभ ७ थानसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५८ वर्षीय विष्णु हरि लोहनी र ७५ वर्षीय लक्ष्मण भुजेल रहेका छन् । प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);