काठमाडौं,१६ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८४ रुपैयाँ र विक्रिदर १३३ रुपैयाँ ४४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४६ रुपैयाँ ६२ पैसा र विक्रिदर १४७ रुपैयाँ २८ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्टे«लियन डलरको खरिददर ९० रुपैयाँ ४८ पैसा र विक्रिदर ९० रुपैयाँ ८९ पैसा रहेको बैंकले जनाएको छ ।