बैठकका निर्णय सुनाउन काँग्रेसले पत्रकार सम्मेलन गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

बैठकका निर्णय सुनाउन काँग्रेसले पत्रकार सम्मेलन गर्दै

काठमाडौं,१५ पुस । सत्तारुढ दल नेपाली काँग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ ।

पौष १२ गतेदेखि बसेको केन्द्रिय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्न काँग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो ।

काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक शनिवार साँझ सकिएको थियो ।

बैठकले राष्ट्रिय सभा सदस्य उम्मेदवारको मापदण्ड तोक्ने, भूकम्प प्रभावितहरुको वासस्थान बनाउँदै जाने, सुशासनमा सरकारलाई दबाब सिर्जना गर्ने लगायतका निर्णयहरु गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);