कतारमा पक्राउ परेका ८ पूर्व भारतीयलाई फाँसी नदिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कतारमा पक्राउ परेका ८ पूर्व भारतीयलाई फाँसी नदिने

एजेन्सी,१३ पुस । कतारमा पक्राउ परेका ८ भारतीय नाविकको मृत्युदण्डको सजाय रोकिएको छ । भारतीय विदेश मन्त्रालयको हस्तक्षेपपछि कतारको पुनरावेदन अदालतले सजाय घटाइएको फैसला सुनाएको हो ।

कतारका लागि भारतीय राजदूत र अन्य अधिकारीहरू उपस्थित थिए, जसले परिवारका सदस्यहरूसहित अदालतमा पुनरावेदन गरेका थिए।

कतारको दहरा ग्लोबल काण्डमा मृत्युदण्डको सजाय सुनाइएकोमा परराष्ट्र मन्त्रालयले मुद्दाको शुरुदेखि नै पूर्व सैनिक र उनीहरुका परिवारको साथमा उभिएको र सबै कन्सुलर तथा कानुनी सहयोग जारी राख्ने बताएको छ ।

हामी कतारी अधिकारीहरु संग पनि यो विषय उठाइरहने छ।

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);