इजरायली ड्रोन आक्रमणबाट उत्तरी वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

इजरायली ड्रोन आक्रमणबाट उत्तरी वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको मृत्यु

death body

एजेन्सी, १२ पुस । उत्तरी वेस्ट बैंकको तुलकर्म शहरमा रहेको नूर शम्स शरणार्थी शिविरमा इजरायली ड्रोन आक्रमणमा परी ६ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार अन्य गम्भीर घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्यालेस्टिनी सुरक्षा स्रोतहरूका अनुसार इजरायली सेनाले प्यालेस्टिनी लडाकुहरूसँगको युद्धका बीचमा सैन्य बुलडोजरको साथ शिविरमा आक्रमण गरेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);