सार्वजनिक लेखा समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार

सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौं, ११ पुस । आज सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार