एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज

काठमाडौं, ११ पुस । आजबाट सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजे ललितपुरमा बस्नेछ ।

आजको बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशन मुख्य एजेण्डा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);