आज तीन संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १२ २०८१, शनिबार

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं,३२ साउन । बिहीबार संघीय संसद्का तीन वटा समितिको बैठक बस्ने भएको छ ।

आज सार्वजनिक लेखा समितिसहित तीनवटा संसदीय समितिको बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी, दिगो विकास तथा सुशासन समितिको ११ बजे बैठक बस्नेछ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११ः३० बजेका लागि बोलाइएको छ ।

सिंहदरबारस्थित संसद् सचिवालय भवनमा बस्न लागेका तीन समितिको बैठक मध्ये सार्वजनिक लेखा समितिको बैठक भने १ बजे बोलाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);