डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

डलरको भाउ आज कति ?

काठमाडौं, ८ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७३ पैसा र विक्रिदर १३३ रुपैयाँ ३३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार एक युरोपियन युरोको खरिददर १४६ रुपैयाँ ३५ पैसा र विक्रिदर १४७ रुपैयाँ १ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ३५ पैसा र विक्रिदर ९० रुपैयाँ ७६ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);