राष्ट्र बैंकले माग्यो ठुलो संख्यामा अधिकृतको दरखास्त (सूचनासहित) | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

राष्ट्र बैंकले माग्यो ठुलो संख्यामा अधिकृतको दरखास्त (सूचनासहित)

काठमाडौं, ६ पुस । नेपाल राष्ट्र बैंकले ठुलो संख्यामा कर्मचारीको दरखास्त आह्वान गरेको छ । बैंकले विभिन्न पदहरुमा ६७ जना कर्मचारी मागेको हो ।

बैंकले आज एक सूचना जारी गर्दै अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकदेखि सहायकसम्मका लागि दरखास्त आह्वान गरेको हो ।

बैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक १९ जना, लेखा तथा लेखापरीक्षणतर्फ अधिकृत तृतीय श्रेणीका लागि ५ जना, वाणिज्य कानुनतर्फ २ जना, सुचना प्रविधितर्फ ६ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

त्यसैगरी, सहायक द्धितिय श्रेणी अन्तर्गत कानुनतर्फ ४ जना र सुचना प्रविधितर्फ ११ जना कर्मचारी माग गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);