आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं,६ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९५ पैसा र विक्रिदर १३३ रुपैयाँ ५५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ ७९ पैसा र विक्रिदर १४६ रुपैयाँ ४४ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ७४ पैसा र विक्रिदर ९० रुपैयाँ १५ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);