माओवादी केन्दको पदाधिकारी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

माओवादी केन्दको पदाधिकारी बैठक बस्दै

moaist offc

काठमाडौं, ४ पुस । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ ।

बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

मंगलवारबाट शुरु भएको बैठकमा रुपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन, एकता समायोजन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);