आज पनि एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

आज पनि एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं, ३ पुस । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दैछ ।

बैठक मध्यान्ह साढे १२ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्नेछ ।

आजको बैठकमा विधान संशोधन कार्यसमितिले पेस गरेको विधान संशोधन सम्बन्धी प्रश्तावमाथि छलफल हुनेछ । बैठक सोमवारदेखि शुरु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);