धरौटी बापतको बैंक ग्यारेन्टी बुझाउन खाँण काठमाडौं जिल्ला अदालतमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

धरौटी बापतको बैंक ग्यारेन्टी बुझाउन खाँण काठमाडौं जिल्ला अदालतमा

काठमाडौं, मंसिर २९ ||
नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपी नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । पूर्व गृहमन्त्री खाँणलाई बिहीवार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएसँगै छोड्नको लागि प्रक्रिया पु¥याउन जिल्ला अदालतमा उपस्थित गराइएको हो । खाँणले काठमाडौं जिल्ला अदालत पुगेर ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका छन् । सम्पती शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र खाँणलाई छोडिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);