भारतले प्याज निर्यातमा लगाएको प्रतिवन्ध औपचारिक रुपमा लागू | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

भारतले प्याज निर्यातमा लगाएको प्रतिवन्ध औपचारिक रुपमा लागू

Onions

काठमाडौं, २४ मंसिर । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिवन्ध औपचारिक रुपमा लागू भएको अधिकारीहरुले बताएका छन् ।

बिहीवार साँझ विदेश व्यापार महानिर्देशनालयद्वारा जारी गरिएको सूचनाअनुसार प्याजको निकासी नीतिलाई मार्च ३१, २०२४ सम्म प्रतिवन्ध लगाएको हो ।

आन्तरिक उपलब्धता बढाउन र स्थानीय मूल्यलाई नियन्त्रणमा राख्न यस्तो कदम चालिएको अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);