पुटिनले सन् २०२४ मा राष्ट्रपतिको चुनाव लड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

पुटिनले सन् २०२४ मा राष्ट्रपतिको चुनाव लड्ने

एजेन्सी, मंसिर २३ ||
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्षको निर्वाचनमा भाग लिने आफ्नो योजना प्रश्तुत गर्नुभएको छ । पुटिन र रूसको विशेष सैन्य अप्रेशनका सहभागीहरू बीचको अनौपचारिक वार्तालापको क्रममा यो घोषणा गरिएको हो । जहाँ उनले रूसका सेनाहरूलाई गोल्ड स्टार पदक प्रदान गर्नुभएको थियो । रूसको संघ परिषद् वा संसदको माथिल्लो सदन मार्च १७, २०२४ मा अर्को राष्ट्रपति चुनाव गर्न सर्वसम्मतिले मतदान गरेको थियो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);