पछिल्लो समयमा देशमा विभिन्न स्थानमा खेतीयोग्य जमीन प्लटिङ गर्ने क्रम बढेपछि त्यसलाई सरकारले रोक लगाएको हो । भुमिसुधार मन्त्रालयले गरेको पछील्लो निर्णय अनुसार उपत्यका प्राधिकरणले अनुमती दिएका संस्थाहरु बाट कित्ताकाट गराउन सकिन्छ । सरकारले पहिले नै अनुमती पत्र दिएको खन्डमा कित्ताकाट हुन सक्छ । यसै विषयमा आधारीत रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘सत्ता शासन’मा गरिएको थप कुराकानी हेर्नुहोस :
जमिनको कित्ताकाट किन रोकियो?
ताजा समाचार
कार्की आयोगको सिफारिस ‘चरम पूर्वाग्रह’ : अध्यक्ष ओली
१६ घन्टा अघि
नवनिवार्चित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ
१८ घन्टा अघि




