काठमाडौं, १८ मंसिर । सल्यानको बागचौर नगरपालिका–१० भाट्भिटे घर्तिगाउँकी एक किशोरीले आत्महत्या गरेकी छिन् । सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै १६ वर्षीया रितु मगरले प्रेमिले मायामा धोका दिएको भन्दै फेसबुकमा भावुक स्टाटस लेखी आत्महत्या गरेकी हुन् ।
हाल उनी छत्रेश्वरी –२ डिग्रे दिदीको घरमा बस्दै आएकी थिइन् । बारम्बार मर्न भन्दा एकै पटक मर्न ठिक भन्दै उनले भावुक स्टाटस लेखेकी छिन् । उनले प्रेमीको हुन नसकेको र अब कहिल्यै पनि हुन नसक्ने भन्दै आत्महत्याको बाटो रोजेको उल्लेख गरेकी छिन् ।
हेर्नुहोस् उनले फेसबुकमा लेखेको भावुक स्टाटस





