विधायन व्यवस्थापन समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं, १८ मंसिर । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० मा दफावार छलफल हुनेछ ।

 

Leave a Reply