पाकिस्तानमा सडक दुर्घटना, ५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

पाकिस्तानमा सडक दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं, १७ मंसिर । दक्षिण पाकिस्तानमा सडक दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा एउटा कार खाडलमा खस्दा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटना प्रान्तको शिकारपुर जिल्लामा भएको थियो ।

बाक्लो कुहिरोको कारण, चालकले आगामी तीव्र मोडको गम्भीरता आँकलन गर्न सकेनन् र गाडी सडकबाट खाल्डोमा खसेको हो ।

मृतकहरू एकै परिवारका सदस्य थिए । जो दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट जिल्लामा घर फर्किँदै थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);