काठमाडौं,१७ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९७ पैसा र विक्रिदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ८४ पैसा र विक्रिदर १४५ रुपैयाँ ५० पैसा रहेको छ ।
त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ १ पैसा र विक्रिदर ८८ रुपैयाँ ४० पैसा रहेको बैंकले जनाएको छ ।