काठमाडौं,१३ मंसिर । कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारीको नयाँ मुल्य निर्धारण गरेको छ ।
समितिको अनुसार रातो आलु ४५ रुपैयाँ ४० पैसा, प्याजको डल्ला प्रतिकिलो १०१ रुपैयाँ ६० पैसा तोकिएको छ । त्यसैगरी, लोकल गाजरको मुल्य प्रतिकेजी ५५ रुपैयाँ निर्धारण गरिएको छ ।
हेर्नुहोस् तरकारी तथा फलफुलको आजको मुल्यसूची