डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

डलरको भाउ आज कति ?

us doller

काठमाडौं,१३ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ४ पैसा र विक्रिदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ ७७ पैसा र विक्रिदर १४६ रुपैयाँ ४३ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ६पैसा र विक्रिदर ८८ रुपैयाँ ४६ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);