एनएसएलमा आज धनगढी र वीरगञ्ज भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

एनएसएलमा आज धनगढी र वीरगञ्ज भिड्दै

काठमाडौं,१० मंसिर । नेपाल सुपर लिग २०२३ अन्तर्गत तेस्रो दिन आज एउटा मात्रै खेल हुँदैछ ।

आजको खेलमा साविक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगञ्ज युनाइटेडसँग प्रतिष्पर्धा गर्नेछ ।

खेल त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा साँझ साढे ५ बजे शुरु हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);