गाजामा समयपूर्व जन्मिएका २८ शिशु फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

गाजामा समयपूर्व जन्मिएका २८ शिशु फेला

एजेन्सी, ५ मंसिर । इजिप्टले गाजाको अस्पतालबाट समयपूर्व जन्मिएका २८ शिशु फेला पारेको छ ।

गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफाबाट सोमवार २८ शिशुहरु फेला पारेको जनाइएको छ ।

१६ शिशुलाई उत्तरी सिनाई प्रान्तको एल एरिस जनरल अस्पतालबमा सारिएको थियो भने बाँकीलाइ काइराको अस्पतालमा लगिएको छ ।
अल शिफामा चिकित्सा सेवाहरु बन्द भइरहँदा नवजात शिशुहरुको अवस्था दयनीय छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);