अर्थतन्त्र सुधार गर्न प्रधानमन्त्रीले बोलाए बैठक | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

अर्थतन्त्र सुधार गर्न प्रधानमन्त्रीले बोलाए बैठक

काठमाडौं,४ मंसिर । अर्थतन्त्र सुधारका उपाय खोज्ने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका छन् ।

प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायतका प्रतिनिधिहरुलाई अपरान्ह ४ बजे छलफलमा बोलाएका छन् ।

बालुवाटारमा बोलाइएको छलफलमा वर्तमान अर्थतन्त्रको अवस्था,निजी क्षेत्रका सुुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा छलफल केन्द्रीत हुने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);