फिलिपिन्सको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

फिलिपिन्सको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प

काठमाडौं, २ मंसिर । फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

शुक्रवार दिउँसो दक्षिणी फिलिपिन्सको डाभाओ ओक्सीडेन्टलमा ७.२ रेक्टर स्केलको प्रारम्भिक भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले जनाएको छ ।

दिउँसो ४ बजेर १४ मिनेटमा भूकम्प गएको संस्थानले जनाएको छ । १० किलोमिटरको गहिराइमा सारङ्गानी शहरबाट ३० किलोमिटर दक्षिणपश्चिममा केन्दबिन्दु रहेको बताइएको छ ।

इन्स्टिच्युटले टेक्टोनिक भूकम्पले पराकम्पन आउने र क्षति पु¥याउने बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);