भुकम्प पीडितका लागि प्रधानमन्त्रीसहित मन्त्रिहरुले १ महिनाको तलब दिने | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

भुकम्प पीडितका लागि प्रधानमन्त्रीसहित मन्त्रिहरुले १ महिनाको तलब दिने

काठमाडौं, २३ कात्तिक । भुकम्प पीडितका लागि प्रधानमन्त्रीसहित मन्त्रिहरुले १ महिनाको तलब दिने भएका छन् ।

जाजरकोट भुकम्प पीडितहरुका लागि प्रधानमन्त्री र सबै मन्त्रीहरुले एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएका हुन् ।

आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);