अर्थ ⁄ वाणिज्य

आज विदेशी मुद्रा कतिमा साट्न पाइन्छ ?

काठमाडौं,२३ कात्तिक । एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९४ पैसा र विक्रिदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ७८ पैसा र विक्रिदर १४२ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यसैगरी, एक स्विस फ्रान्सिसको खरिददर १४७ रुपैयाँ ३४ पैसा र विक्रिदर १४८ रुपैयाँ १ पैसा रहेको बैंकले जनाएको छ ।

Related Post
Share
Tags: डलर

This website uses cookies.