आइतबारदेखि बेपत्ता महिला मृत भेटिइन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

आइतबारदेखि बेपत्ता महिला मृत भेटिइन्

death body

काठमाडौं, २० कात्तिक । कञ्चनपुरमा बेपत्ता भएकी एक महिला मृत भेटिएकी छिन् । शुक्लाफाँटा नगरपालिका–७ की नारुदेवी जोशी मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ ।

उनी आइतबारदेखि बेपत्ता भएकी थिइन् । उनको शव मध्यवर्ती सामुदायिक वनमा भेटिएको हो । महिलाको घाँटीमा निलडाम देखिएको भन्दै परिवारले हत्या भएको हुनसक्ने आशंका गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);