आजको लागि डलरको भाउ कति ? | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

आजको लागि डलरको भाउ कति ?

काठमाडौं, २० कात्तिक । आजको लागि अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९६ पैसा र विक्रिदर १३३ रुपैयाँ ५६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ६८ पैसा र विक्रिदर १४३ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ५८ पैसा र विक्रिदर ८६ रुपैयाँ ९७ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);