काठमाडौं,१९ कात्तिक । सत्तारुढ दल नेपाली कांग्रेसले भुकम्प प्रभावित अनुगमन तथा सहजीकरण समिति गठन गरेको छ ।
आज बिहान सभापति निवास धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेको हो ।
कांग्रेसले जाजरकोट भुकम्प प्रभावित क्षेतको स्थलगत अवलोकनमा जाने र राहत वितरणमा सहजीकरणका लागि समिति गठन गरेको हो ।