आज नेपाल र ओमान भिड्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

आज नेपाल र ओमान भिड्दै

काठमाडौं, १९ कात्तिक । आइसिसी टी–२० विश्वकपअन्तर्गत एशियाली छनोटको च्याम्पियन बन्न नेपाल र ओमानबीच प्रतिष्पर्धा हुँदैछ ।

दुवै टोली सेमिफाइलनमा विजयी हुँदै विश्वकपको लागि छनोट भइसकेका छन् । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा खेल ११ बजे शुरु हुनेछ ।

नेपाल नेपाल घरेलु समर्थकमाझ उपाधि जित्न चाहन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);