भारतसामु दक्षिण अफ्रिकाको चुनौती | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

भारतसामु दक्षिण अफ्रिकाको चुनौती

काठमाडौं,१९ कात्तिक । विश्वकप २०२३ को ३७ औं खेल भारत र दक्षिण अफ्रिका बीच खेल हुँदैछ । यो महान् खेल कोलकाताको इडेन गार्डेनमा खेलिनेछ । भारत तालिकाको शीर्ष स्थानमा छ भने दक्षिण अफ्रिका दोस्रो स्थानमा छ ।

भारत तालिकाको शीर्ष स्थानमा छ भने दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् ।

विश्वकपमा लगातार सात जित हात पारेको टीम इन्डियाले आफ्नो सबैभन्दा ठूलो चुनौती सामना गर्ने छ । भारत सेमिफाइनलमा पुग्न सक्छ तर उसको आत्मविश्वासका लागि दक्षिण अफ्रिकाविरुद्धको जित निकै महत्वपूर्ण छ ।

यससँगै दक्षिण अफ्रिका पनि जितसँगै अगाडि बढ्न चाहन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);