नेपाललाई युएईलेले दियो १३५ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

नेपाललाई युएईलेले दियो १३५ रनको लक्ष्य

काठमाडौं, १७ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकपको एसिया छनोटको फाइनल प्रवेशका लागि युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा १३४ रन बनाएको हो ।

काठमाडौंको मुलपानीमा जारी खेलमा युएईका लागि भित्रिया अरविन्दले ६४ रनको अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरेका हुन् । त्यसैगरी, मोहमद वसिमले २६ रन बनाउँदा

अलिसान सफुरले १६ रन बनाए । नेपालका लागि बलिङतर्फ कुशल मल्लले ३ र सन्दीपले २ विकेट लिए । सोमपाल र रोहित कुमार पौडेलले एक–एक विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);