उपरथी ताराध्वज पाण्डेको जन्ममितिमा केरमेट | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

उपरथी ताराध्वज पाण्डेको जन्ममितिमा केरमेट

काठमाडौं, १६ कात्तिक । प्रधानसेनापति बन्ने लाइनमा रहेका उपरथी ताराध्वज पाण्डेको शैक्षिक प्रमाणपत्रमै केरमेट भएको पाइएको छ ।

पाण्डेले जागिर खान र रथी बढुवा भएर भावी प्रधानसेनापति बन्ने लाइनमा बस्न एसएलसी परीक्षाफलको ढड्डामै केरमेट गरेको पाइएको हो ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको ढड्डामै घुसेर ‘मार्क रजिष्टर’ मा केरमेट गरी उमेर सच्चाएको खुलेको हो ।

ढड्डामा साविक जन्ममिति २०२१ माघ १२ लाई केरमेट गरेर २०२३ मंसिर २२ कायम गरिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);