जावलाखेलमा १६औँ गोदावरी फूलको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

जावलाखेलमा १६औँ गोदावरी फूलको प्रदर्शन

काठमाडौं, १५ कात्तिक । फ्लोरिकल्चर एशोसिएशनको आयोजनामा ललितपुरको जावलाखेलमा १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ ।

मंगलवार कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको उद्घाटन गर्नुभएको हो । जावलाखेल मंगलावारदेखि शुरु भएको गोदावरी फूलको प्रदर्शनीमा करिव ७० वटा स्टल रहेका छन् । फ्लोरिकल्चर एशोसिएशनले नेपाली कृषकको उत्पादनलाई प्रोत्साहन एवं प्रवद्र्धन गर्नको लागि मेला आयोजना गरिएको बताएको छ ।

तिहारलाई लक्षित गरेर आयोजना गरिएको यो प्रदर्शनी ५ दिनसम्म चल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);