इजरायली हवाई आक्रमणबाट गाजामा ५० प्रतिशत आवासीय भवनमा क्षति | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

इजरायली हवाई आक्रमणबाट गाजामा ५० प्रतिशत आवासीय भवनमा क्षति

काठमाडौं, ६ कात्तिक । इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरु ध्वस्त भएका छन् ।

इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीहरुको भनाइ छ ।

इजरायली हवाई आक्रमणका कारण १ लाख ६५ हजार भन्दा बढी आवासीय भवनहरु ध्वस्त भएका छन् । लगभग २० हजार घरहरु पूर्ण क्षति भएका छन् । त्यस्तै ७० प्रतिशत स्थानीयहरु घरबाट बिस्थापित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);