काठमाडौं, ५ कात्तिक । काठमाडौंमा भुकम्प गएको छ । सात बजेर ३९ मिनेट तिर भुकम्पको महसुस भएको हो ।
काठमाडौँसहित गण्डकी प्रदेश लगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।
आइतबार बिहान काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक आसपासमा पनि धक्का महसुस गरिएको छ।