छोरीको घर हिडेकी महिलाको शव भेटियो | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

छोरीको घर हिडेकी महिलाको शव भेटियो

death mahila

काठमाडौं, २ कात्तिक । दार्चुलाको नौगाड गाउँपालिकामा–१ एक महिलाको शव फेला परेको छ । बगडकी ४८ वार्षिय धाना देवि ठगुन्नाको शव नौगाड गा.पा १ बगडस्थित बिलासौँ जङ्गलमा फेला परेको हो।

मृतक ठगुन्ना असोज ३ गते घरबाट छोरीको घर जान भनी हिडेकी र सोहि दिन देखि बेपत्ता भएपछी खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

शवको घटनास्थल मुचुल्का तयार गरि शव आफन्तलाई बुझाएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);