प्रमुखको कुर्सी पशुसेवादेखि वन कार्यालयसम्म: आवासको यस्तो छ व्यवस्था | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रमुखको कुर्सी पशुसेवादेखि वन कार्यालयसम्म: आवासको यस्तो छ व्यवस्था

khali kursi

काठमाडौं,५ माघ । प्रदेश प्रमुखको कार्यालय र आवास कहाँ रहने भन्ने छ ।

प्रदेश १
प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय पशुसेवा निर्देशनालय, विराटनगर आवास राष्ट्र बैंकको गेस्टहाउसप्रदेश संसद् वीरेन्द्र सभागृह संसद् सचिवालय र सभामुख, उपसभामुख कार्यकक्ष जिल्ला समन्वय समितिको कार्यालय, मोरङमुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आवास क्षेत्रीय कृषि निर्देशनालय

प्रदेश २
प्रदेश प्रमुखको कार्यालय सहरी तथा भवन डिभिजन कार्यालय, जनकपुर आवास राष्ट्र बैंकको गेस्टहाउस प्रदेश संसद् र संसद् सचिवालय शैक्षिक तालिम केन्द्रको कार्यालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शैक्षिक तालिम केन्द्रको भवन ठूलो भएकाले मन्त्रिपरिषद् पनि अटाइने

प्रदेश ३
प्रदेश प्रमुखको कार्यालय र आवास क्षेत्रीय प्रशासन कार्यालयको भवन, हेटौँडा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स् जिल्ला समन्वय समितिको कार्यालयसभाहल र संसद् सचिवालय स् क्षेत्रीय शिक्षा निर्देशनालयको भवन

प्रदेश ४
प्रदेश प्रमुखको कार्यालय र निवास अध्यागमन कार्यालय पोखरा र क्षेत्रीय प्रशासन कार्यालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सीप विकास कार्यालय पोखराप्रदेश सभाहल र संसद् सचिवालय नगरविकास प्रशिक्षण केन्द्र

प्रदेश ५
प्रदेश प्रमुखको कार्यालय र आवास सीप विकास केन्द्र, राजस्व अनुसन्धान केन्द्र, उद्योग व्यापार संघमध्ये एउटा भवन, बुटवल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स् श्रम कार्यालय भवनप्रदेश सभाहल र संसद् सचिवालय बुटवल उद्योग वाणिज्य संघको हल

प्रदेश ६
प्रदेश प्रमुखको कार्यालय र निवास स् क्षेत्रीय वन निर्देशनालयको तालिम केन्द्र, सुर्खेत मुख्यमन्त्री मन्त्रिपरिषद् कार्यालय क्षेत्रीय प्रशासन र क्षेत्रीय हुलाक निर्देशनालय प्रदेश सभाहल र संसद् सचिवालय स् क्षेत्रीय शैक्षिक तालिम केन्द्रको भवन

प्रदेश ७
प्रदेश कार्यालय सञ्चालनका लागि भवनको खोजी जारी छ । प्रदेश सभाका जिल्ला समन्वय समितिको भवन प्रयोग गर्ने निश्चित भएको क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेलले बताए । खबर आजकोनयाँ पत्रिकामा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);