कोशीका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ लिंदै,कार्की ओलीलाई धन्यवाद दिन बालकोटमा | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

कोशीका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ लिंदै,कार्की ओलीलाई धन्यवाद दिन बालकोटमा

काठमाडौं, २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनियताको शपथ लिदैंछन् । कार्कीले डा.शेखर कोइरालालाई भेटेर सिधै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको बुझिएको छ ।

शनिबार काठमाडौं आइपुगेका कार्की सिधै कोइराला निवास पुगे भने ओली निवास बालकोट पुगेका हुन् । एमालेको ४० र नेपाली कांग्रेसका ८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त कार्कीले आज संविधानको धारा १६८ (५)अन्तर्गत आज पद तथा गोपनियताको शपथ लिदैंछन् । कार्कीले कांग्रेसबाट एक र एमालेबाट एक जनालाई आजै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);