अफगानिस्तानको भूकम्पमा हजारौँ ऐतिहासिक सम्पदा ध्वस्त | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

अफगानिस्तानको भूकम्पमा हजारौँ ऐतिहासिक सम्पदा ध्वस्त

एजेन्सी, २७ असोज ||
पश्चिमी अफगानिस्तानको हेरात र छिमेकी बद्घिस, फराह प्रान्तहरुमा गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी हजारौँ ऐतिहासिक सम्पदाहरु ध्वस्त भएका छन् । सम्पदामा सबैभ्न्दा पुरानो र ठूलो ऐतिहासिक मस्जिद जामी हेरात र मिनार जाम तथा इख्तियारुद्धिन किल्ला रहेको छ । अक्टोबर ७ मा पश्चिम अफगानिस्तानमा ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो । स्थानीय अधिकाका अनुसार भूकम्पका कारण एक हजार बढी सांस्कृतिक स्मारक र ऐतिहासिक स्थलहरु ध्वस्त भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);